arrow

डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
girirajs1.JPG

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरे।

बैठकको विशेष समयमा उनले डाँचारामको मृत्यका  सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को  अनुसन्धान औपचारिकतामौ सीमित भएकामको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  
 
“मिटरव्याज विरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराम  प्रतिगमन आन्दोलन विरुद्ध उनको रहस्यमय तरिकाले मृत्यु भयो”, सांसद पोखरेलले भने, “सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत गर्‍यो तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ