arrow

भ्याएसम्म चिटिक्क परेरै हिँडछु : धमला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
dhamalas.jpg

काठमाडौं ।  प्रदर्शोन्मुख फिल्म ‘प्रेमगञ्ज’का कलाकारसँगै पत्रकार ऋषि धमलाले ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्धघाटन गरेका छन् ।

काठमाडौँको बौद्ध क्षेत्रमा खुलेको सलुनको शनिबार नेपाली फिल्म क्षेत्रका चर्चीत ब्यक्तीहरुबाट ‘ब्रिज हेयर एण्ड वियुटी सलोन’को ‘प्रेमगञ्ज’का कलाकार बेनिशा हमाल र तेज गिरीले रिबन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा अभिनेता निराजन प्रधान र पत्रकार ऋषि धमला पनि उद्घाटन कार्यक्रममा साथ दिएका थिए ।

पत्रकार धमलाले पछिल्लो समय पार्लर र सलुन जानेको आर्कषण बढेको बताए । उनले भने ‘म सधैँ व्यस्त रहने मान्छे हुँ । भ्याएसम्म चिटिक्क परेरै हिँडछु । सलुन नै जान्छु कहीँ नगए पनि मान्छेहरूमा सलुनको आकर्षणप्रति म कदर गर्छु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ