arrow

आजको मुद्रा विनिमय दर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
Nepal_rastra_bank1.jpg

काठमाडौं । सोमबारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ०१ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ३७ पैसा र बिक्री दर १५४ रुपैयाँ ११ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ १४ पैसा र बिक्री दर ३४ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ