arrow

नगर प्रमुख थपलियालाई हलिमोह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
nagar-pramukh-mahesh-thapaliya-khadbari.JPG

किमाथाङ्का । खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलिया बुधबार गोरु जोत्दै गरेको अवस्थामा भेटिएका छन् ।

कृषि ज्ञान केन्द्र, सङ्खुवासभाले असार १५ गते खाँदबारी नगरपालिका–८ पिप्लेमा आयोजना गरेको १९औँ धान दिवसमा नगर प्रमुख थपलियाले गोरु जोतेका हुन् । तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ