arrow

रेष्टुरेन्टमा १६ वर्षीया किशोरी बलात्कृत, संचालक दिन्दुक पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
crime-final-everytime-use.jpg

मुस्ताङ । मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय  दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ