arrow

बनेपामा अस्पतालको गाडी दुर्घटनामा, एकको मृत्यु ८ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
accident-2079-03-16.jpg

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा एउटा गाडी दुर्घटनामा परेको छ । दुर्घटनाका कारण एक जनाको मृत्यु भएको छ भने आठ जनाको अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बनेपा ११ मा अपाङ्ग बाल अस्पताल नजिक अपाङ्ग बाल अस्पतालको स्टाफ बोकेको बा१ क ५७४७ नम्बरको गाडी दुर्घटनामा परेको हो । 

मृतकको नाम खुलाइएको छैन । पूर्ण विवरण आउन बाँकी रहेको र एक टोली घटनास्थलमा खटिएको जिप्रकाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ