arrow

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
us-dollar-indian-rupee.jpg

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार निरन्तर बढेको डलर शुक्रवार एकको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६६ पैसा पुगेको छ । 

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८४ पैसा र बिक्री दर १५३ रुपैयाँ ५६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ