arrow

एकीकृत समाजवादीका अध्यक्षसँग भारतीय राजदूतको भेट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
nepal-indian-ambesdor.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् । अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव कोटेश्वरस्थित निवासमा पुगेका थिए । 

अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। 

नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको थियो । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ