arrow

निरन्तर बढ्दै डलरको भाउ, आजको विनिमय दर यस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
US_dollar.jpg.jpeg

काठमाडौं । अमेरिकी डलरको खरिद  र  बिक्री दर निरन्तर बढी रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ७० पैसा र बिक्री दर १२७ रुपैयाँ ३० पैसा  नेपाल राष्ट्र बैङ्क तोकेको छ । 

मङ्गलवार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ०३ पैसा र बिक्री दर १२६ रुपैयाँ ६३ पैसा थियो ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ४५ पैसा र बिक्री दर १३१ रुपैयाँ ०७ पैसा रहेको छ।

राष्ट्र बैङ्कका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५३ रुपैयाँ ०५ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ