arrow

तुइन चुँडिएर खस्दा १७ वर्षीय किशोर महाकालीमा बेपत्ता

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ असार २२ बुधबार
darchula.png


दार्चुला । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक किशोर बेपत्ता भएका छन् ।  व्यास गाउँपालिका–२ दुम्लिङ स्थित तुइनबाट महाकाली नदीमा खसेर १७ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् । 

भारत गर्वाधार बजारबाट समान लिएर घर फर्कने क्रममा दुम्लिङका १७ वर्षीय बुढाथोकी तुइन टुट्दा महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजी कार्य भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ