arrow

डलर, युरो लगायत विदेशी मुद्राको विनिमय दर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
dollar-rupees.jpg

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि मुद्राको विनिमय दर तोकेको छ । बैङ्कले तोकेको मूल्य अनुसार  अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १९ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ ९९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १९ पैसा र बिक्री दर १५१ रुपैयाँ ९० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ