arrow

संसदमा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
parliament-2079-03-23.jpg

काठमाडौं । प्रतिनिधि सभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवदेन (२०७७ साउन–२०७८ असार)’ पेश भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले उक्त प्रतिवेदन सदनमा पेश गरेका हुन् । 
 
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । पत्रमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री देउवालाई तोकिएको व्यहोरा उल्लेख छ ।



नयाँ