arrow

ठमेलको होटलमा महिला बलात्कृत, टिकाराम पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
Arrest-Crime.jpg

काठमाडौं । काठमाडौंमा एक जना २६ वर्षीया महिला बलात्कृत भएकी छिन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । 

काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ