arrow

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
dollar.jpg.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ८५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १८ पैसा र बिक्री दर १५२ रुपैयाँ ९० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ