arrow

आजको विनिमय दर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
nepal-rastra-bank.jpeg

काठमाडौं ।  बुधवारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०६ पैसा र बिक्री दर १२७ रुपैयाँ ६६ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ पैसा र २३ बिक्री दर १२७ रुपैयाँ ८३ पैसा रहेको छ। युरो घटेर डलर बढ्दा बुधबार युरो र डलर समान अङ्कमा पुगेका हुन् ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ४७ पैसा र बिक्री दर १५१ रुपैयाँ १८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ