arrow

आजदेखि फोहर छुट्ट्याउनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
dust1.jpg

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी फोहोरको वर्गीकरण गरेको छ । आजदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्ट्याउनुपर्नेछ । 

घर, कार्यालयबाट निस्कने कुहिने र नकुहिने फोहोरलाई छुटाएर अलग-अलग भाँडोमा फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ।

कुहिने र नकुहिने फोहोर छुटाएर मात्र सङ्कलन गर्ने प्रावधान कडाइसाथ महानगरले लागू गर्दैछ । त्यसो नगरे महानगरले फोहोर नलाने र कारबाही गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ