arrow

हलरलाई अण्डकोषको क्यान्सर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
sebastian-haller-football.jpg

काठमाडौं । आइभरी कोष्टका फुटबल स्टार एवं जर्मन फुटबल क्लब बोरुसिया डर्टमण्डका फरवार्ड सेबास्टियन हलरलाई क्यान्सर भएको छ । उनलाई अण्डकोषको क्यान्सर भएको डर्टमण्डले जनाएको छ ।

स्वास्थ्य परिक्षण गर्दा २८ वर्षे हलरको अण्डकोषमा ट्युमर देखिएको क्लबले जनाएको छ । हालैमात्र डच क्लब आयाक्सबाट चार वर्षे सम्झौतासहित डर्टमण्ड आएका हलरलाई अण्डकोषमा ट्युमर देखिएपछि उपचारका लागि उनले प्रिसिजनको प्रशिक्षण छाडेको क्लबले जनाएको छ ।  

उनी ३१ मिलियन युरोमा डटर्भमण्ड आएका हुन् । 



नयाँ