arrow

राप्रपाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
rpp-raprapa.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

बैठक धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा दिउँसो १ बजे  बस्दै छ ।

बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा छलफल हुने भएको छ । 

असार २९ गते बसेको केन्द्रीय समिति बैठकले आज पेस गर्ने तयारी गरिएको राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ