arrow

चार वर्षीया बालिका बलात्कृत, ४९ वर्षे खेम पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
Arrest-Crime.jpg

रूपन्देही । रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ ।  

भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ