arrow

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
Nepal_rastra_bank1.jpg

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । बैङ्कले ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । 

त्यसअघि राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्ने छ । सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गर्ने छ ।

मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ