arrow

गृहमन्त्रीले भेटे प्रचण्डलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
prachanda-dahal-media-brief.jpg

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गृहमन्त्री बालकृष्ण खाँणले आज भेटवार्ता गरेका छन्  । 

आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर गृहमन्त्री खाँणले भेटवार्ता गरेका हुन् ।  

भेटमा नागरिकता विधेयकको कार्यान्वयन, निर्वाचनको मिति घोषणा लगायतका विषयमा गृहमन्त्री खाँणले छलफल गरेका थिए । 

सरकार सङ्घीय र प्रदेश निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छ । यसै साता निर्वाचनको मिति घोषणा हुनसक्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ