arrow

जहाजभित्र रेस्टुरेन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
jahaj-restaurant-lamjung.jpg

लमजुङ । लमजुङ सदरमुकामको बेँसीसहर नगरपालिका– ३ दनाई गाउँ नजिकै एक स्थानीय बासिन्दाले ग्राहक आकर्षिक गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । 

जिल्लामा पछिल्लो समयमा होटल रेस्टुरेन्टमा लगानीकर्ता वृद्धि हुँदै गएपछि अन्य रेस्टुरेन्टभन्दा फरक र आकर्षित देखिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ