arrow

थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ सरर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
rafting-valley.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा पनि र्‍याफ्टिङको मज्जा लिन पाइएको छ । बागमतीमा शनिबार बिहान र्‍याफ्टिङ गरिएको हो । 

बागमती सफाइ अभियानका साथै बाईसौं बागमती नदी महोत्सवको अवसरमा उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ र्‍याफ्टिङ गरिएको हो ।

नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा) ले थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ