arrow

चाडपर्वमा भरपर्दो सुरक्षा योजना निर्माण गर्ने निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
nepal-police12.jpg

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले भरपर्दो सुरक्षा योजना निर्माण गर्ने भएको छ । 

एआइजी रवीन्द्रबहादुर धानुकले चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना निर्माण गर्न मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबिम्बको रूपमा रहने भएकाले अझ उत्कृष्ट तरिकाले कार्यसम्पादन गर्नुपर्नेमा उनको जोड थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ