arrow

अल्मुताइरीले राजीनामा दिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
abdullah-almutairi.jpg

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । 

उनले नेपाली टिमसँगको यात्रामा खुशी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् । यसअघि पनि उनले राजीनामा दिएका थिए । 

अलमुताइरीले खेलाडीहरुलाई विवादमा मात्र मुछेका थिएनन् एन्फाका वर्तमान अध्यक्ष एवं तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई पनि विवादमा तानेर खेल राजनीति गरेका थिए । 



नयाँ