प्रतिनिधि सभाको बैठक जारी, पाँच वर्षको संसदको कार्यकाल आजै अन्त्य हुँदै [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
5.8k
Shares
काठमाडौं । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । यो बैठक जारी प्रतिनिधि सभाको अन्तिम बैठक हो । पाँच वर्षे संसदको आज अन्तिम दिन शीर्ष नेताहरुले प्रतिनिधि सभाको बैठकमा सम्वोधन गर्दैछन् ।
एमाले संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अझै पनि संसद विघटनलाई सही भनिरहेका छन् ।