-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । यस वर्षको दशैं सोमबारबाट शुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दशैं शुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भीडभाड बढेको छ ।
असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भीडभाड बढेको हो । सोमबार दशैंको पहिलो दिन हो भने १९ असोज बुधबार दशैंको टीकाको दिन हो ।