arrow

प्रचण्डले गरे उम्मेदवारी दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
prachanda-election-nomination-2079.jpg

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।  उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् । 

चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ