arrow

राजेन्द्र लिङदेन पोखरा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
rajendra-lingden-rpp-ghosanapatra.jpg

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पोखरा आउने भएका छन् । उनी यही कात्तिक २५ गते पोखरा आउने भएका हुन् ।

उनीसंगै नायिका मनिषा कोइराला पनि आउने बताइन्छ । कार्यक्रम पोखरा-९ पृथ्वीचोकमा हुने राप्रपा कास्कीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ