arrow

बैतडी जिप दुर्घटना : मृतक प्रहरीको संख्या ४ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
baitadi-jeep.jpg

काठमाडौं ।  बैतडी जिप दुर्घटनामा मृत्यु हुने प्रहरीको संख्या ४ पुगेको छ ।  

प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । भने थप उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु  भएको छ । 

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्कँदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ