arrow

हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
birodh-aneraswabiyoo.jpg

काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष अयडीको हत्या भएको भन्दै कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन् । 

काठमाडौंमा आइतबार गरिएको प्रदर्शनमा सहभागीले ‘हत्या हिंसा बन्द गर, चेतन अयडीलाई न्याय दे, शान्ति सुव्यवस्था कायम गर’ लेखेका प्लेकार्ड बोकेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ