arrow

यी १३ कम्पनी कालोसूचीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
pm-office-ministry-cabinet.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राखिएको आज सार्वजनिक सूचना मार्फत जनाइएको छ । 

कालोसूचीमा परेका कम्पनीले उक्त अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन  पाउने छैनन् । कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

यी १३ कम्पनी परेका छन् कालोसूचीमा–

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ