-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पूर्वी नवलपरासीको कावासोती–३ मा रहेको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत जुम्ल्याहा विद्यार्थी ।
विद्यालयले ३३औँ वार्षिकोत्सको अवसरमा मङ्गलबार यहाँ अध्ययनरत १३ जोडी जुम्ल्याहा विद्यार्थीलाई सम्मान गरेको छ ।