arrow

नेपालमै जर्मन प्रविधिबाट चाइनिज इँटा उत्पादन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
chinese-itta.jpg

काठमाडौं । जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन शुरु हुने भएको छ । दुई महिनापछि त्यस्तो प्रविधिमार्फत इँटा उत्पादन शुरु हुने जनाइएको छ । यसको लागि पोखराको पोल्याङमा एक सय रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो ।

पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको  हो ।

लगानीकर्तामध्येका एक ईन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले अन्तिम तयारी गरिरहेको जनाए । माघ महिनाबाट हाम्रा इँटाहरु बजारमा आउन थाल्ने छन्, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ