arrow

कोदो कुटाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
kodo-kutai.jpg

भोजपुरको बोखिमा कोदो कुट्दै स्थानीयवासी । 

यस क्षेत्रमा कोदोको राम्रो उत्पादन हुने गरेको छ । 

कोदो स्थानीय बजारमा प्रतिकेजी रु ५० देखि रु ६० मा बिक्री हुने गरेको छ । 

तस्बिर : युवराज विष्ट-रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ