arrow

प्रचण्ड–ओलीलाई बालेनको प्रश्न – देश व्यापार हो कि खेल ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
balendra-shah-ktm-mayor.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् ।  

उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्नेसमेत बताएका छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए । 

नयाँ सरकार गठनका लागि बालकोटमा चार दलबीच वार्ता भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ