arrow

शान्ति सुरक्षा चुस्त राख्न बाँके प्रहरी प्रमुख राठौरको निर्देशन 

logo
सौरभ गिरी,
प्रकाशित २०७९ पुष १३ बुधबार
rathaud.jpg

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले कार्यभार सम्हालेका छन् ।

एसपी राठौरको यहीँ पुस ४ गते प्रहरी प्रधान कार्यालय नक्सालले बाँकेको प्रहरी प्रमुखका रूपमा काज सरुवा गरेको थियो। 

कार्यभार सम्हाल्दै एसपी  राठौरले जिल्लाभरका युनिट इन्चार्जहरू लगायत सबै प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ भनेर कार्य गर्न निर्देशन दिएका छन् । 

जिल्ला प्रहरी बाँकेको कमाण्ड सम्हाल्दै एसपी राठौरले जिल्लाभर शान्ति सुरक्षा चुस्त राख्न गर्तका सबै प्रहरीलाई निर्देशन दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ