arrow

रहेनन् वरिष्ठ पत्रकार श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार

काठमाडौं ।  वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचारमा रहेका श्रेष्ठको काठमाडौंको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । 

पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस)मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गरेका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा छन् ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ