arrow

हिराबेनको निधनप्रति प्रचण्ड दुःखी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
prachanda-final1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार एक शोक सन्देशमार्फत प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै उनले दिवंगत हिराबेनको आत्माको चिरशान्तिको कामना पनि गरेका छन् । 

भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबेनको आज १०० वर्षको उमेरमा निधन भएको हो । मोदीले आमाले शानदार शताब्दी उमेर जिएको भन्दै भावुक ट्विट लेखेका छन् ।

हिराबेनको आजै अन्त्येष्टि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ