arrow

भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
bhumigat-parking-birodh-khullamunch.jpg

काठमाडौं । काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ । सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त  योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ । 

स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् । 
 

against-underground-parking-khullamunch (1).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध
against-underground-parking-khullamunch (2).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध
against-underground-parking-khullamunch (3).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध
against-underground-parking-khullamunch (4).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध
against-underground-parking-khullamunch (5).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध
against-underground-parking-khullamunch (6).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध
against-underground-parking-khullamunch (7).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध
against-underground-parking-khullamunch (8).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध
against-underground-parking-khullamunch (9).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध
against-underground-parking-khullamunch (10).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध
against-underground-parking-khullamunch (11).jpg
भूमिगत पार्किङ योजनाविरुद्ध


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ