arrow
ADVERTISEMENT

माघेसंक्रान्तिको लागि चाकुको तयारी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
IMG_1443.jpg

काठमाडौं। उपत्यकाबासीले माघे संक्रान्तिको पर्यायका रुपमा बुझ्ने चाकु प्राचिन सहर टोखामा उत्पादन हुन्छ । टोखाबासीहरु इतिबेला चाकुसँग जोडिएको आफ्नो ठाउँको नाम जोगाउने गरी लागेका छन् ।

उखुको फाँटलाई नेवारी भाषामा टुख्य भनिन्छ । यही शब्द अपभ्रम्स भएर टोखाको नाम रहन गएको हो । सदाबहार चाकुको उत्पादन केन्द्र टोखामा माघे सक्रान्ति सेरोफेरोमा स्थानीयबासी बढी व्यस्त हुने गर्दछन् ।

IMG_1315.jpg
IMG_1367.jpg
IMG_1442.jpg
IMG_1437.jpg
IMG_1316.jpg
IMG_1390.jpg
IMG_1443.jpg
_MG_2659.jpg
NZS_0166.jpg
_MG_1718.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ