arrow

सालिनदीमा स्वस्थानी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
_A7R7175.JPG
काठमाडौं। काठमाडौंको साँखुस्थित सालिनदीको किनारमा स्वस्थानी ब्रतकथा पर्वको पहिलो दिन नेपाली हिन्दु पुजारी तथा महिला भक्तजनले पवित्र स्नान गरेका छन् । 

एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित सालिनदीमा मेला लाग्ने गरेको छ । 

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।

 प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि विधिवत् शुरु गरिँदै।

_A7R7189.JPG
_A7R7136.JPG
_A7R7175.JPG
_A7R7238.JPG
_A7R7225.JPG
_A7R7031.JPG
_A7R7022.JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ