arrow

सेती नदीमा बगेर एक जनाको ज्यान गयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
death photo.jpg

डोटी । डोटीको सेती नदीमा बगेर एक जनाको ज्यान गएको छ । नदीमा बगेर दिपायल सिलगढी नगरपालिका वडा नं. ४ पिपल्लाका वर्ष ३३ का तेज कामीको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक रुपसिंह थापाले जानकारी दिए । 

शनिबार दिउँसो नुहाउने क्रममा कामी नदीमा बगेका थिए ।

खटनाको खबर पाउने वित्तिकै साथ इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगी उनको उद्धार गरी उपचारका लागि शैलेश्वरी अस्पतालमा लगिएको र उनको उपचारकै क्रममा ज्यान गएको थापाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ