arrow

सवारी दुर्घटनामा ठिना लिम्बूको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
accident-final.jpg

सुनसरी । सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धरान-३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान-१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१-०२-००३ह २६५५ नंको सिटी सफारी आँफै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको थियो । 

सिटी र चालक धरान-११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ