arrow

कांग्रेस नेता निधि भन्छन्- 'ओलीको अभिव्यक्तिले हामी र जनता झस्केका छौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
bimalendra-nidhi-final1.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्तिले हामी र जनता झस्किएको बताएका छन्।

एमाले अध्यक्ष ओलीले यसअघि प्रतिनिधिसभा गरेको विघटन सही भएको बताएका थिए। त्यसैगरि उनले 'म नीति बनाउँछु सरकारले लागु गर्नुपर्छ। के यो संसदीय र बहुदलीय प्रणालीको संविधानले अवलम्बन गरेको प्रणालीले कार्यपालिका भन्दामाथि कसैले नीति निर्देशन दिन मिल्छ र ? हामी झस्किएका छौँ।’ कांग्रेस नेता निधिले भने।

यसरी एक व्यक्तिले नीति बनाउने र सरकारले कार्यान्वयन गर्ने यस्तो लोकतन्त्रको परिकल्पना त गरेका थिएनौँ भन्दै निधिले हामी र जनता डराएका छौँ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ