arrow

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
death photo.jpg

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर शुक्रबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्वामीकार्तिक खापर-१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए ।

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ