arrow

मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
earthquake-final-------.jpg

बाजुरा । बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । 

छिमेकी जिल्ला बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ । 

बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ ।

भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ