arrow

नेकपा एसको केन्द्रीय समिति बैठक आज सकिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
ncp-united-central-committee-2079-10-22.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । काठमाडौमा शनिबारदेखि भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । 

अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदनमाथि सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । प्रतिवेदनमाथि विभिन्न १० समूह बनाएर छलफल चलिरहेको छ । 

समूहले उक्त प्रतिवेदनमाथि विचार राखिरहेका छन् । बैठक आजै सक्ने तयारी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ