शून्य र विशेष समयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
651
Shares
काठमाडौं । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा अहिले सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । जारी बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश पेस गर्ने कार्यसूचीमा छ ।