arrow

महाकाली नदीमा बगेर वृद्धको मृत्यु 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ माघ २५ बुधबार
darchula-accident-died.jpg

दार्चुला । महाकाली नदीमा बगेर एक वृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका(२ पण्डोराका अन्दाजी ७० वर्षीय वीर सिंह बडालको बुधबार दिउँसो महाकाली नदीमा बगेर मृत्यु भएको हो । 

महाकाली नगरपालिका ४ रिङनतालबाट नदीमा बगेका बडाललाई अचेत अवस्थामा करिव  ४०० मिटर तल सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरेका थिए । उद्दार गरी जिल्ला अस्पताल पुर्याइएका बडालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ